Google आगत उपकरणहरू अनलाइन प्रयास गर्नुहोस्

वेबको कुनैपनि ठाँउमा, तपाईंले छनोट गर्नु भएको भाषामा टाइप गर्न Google आगत उपकरणहरूले सजिलो बनाउँछ। थप जान्नुहोस्

यसलाई प्रयास गर्न, तपाईंको भाषा र तलको आगत उपकरण रोज्नुहोस् र टाइप गर्न सुरु गर्नुहोस्।

Google आगत उपकरणहरू कहाँ उपलब्ध छन्?

Google आगत उपकरणहरू अन्तर्निहित छन् र तल सूचीबद्ध गरिएको उत्पादनहरूमा प्रयोगको लागि तयार छन्। तिनीहरूलाइ सक्षम गर्न, आफ्नो अधिमान्य आगत विधिलाई सेट गर्नुहोस्

तपाईंले आगत उपकरण Chrome एक्सटेन्शन प्रयोग गरेर वेबको कुनैपनि ठाउँमा Google आगत उपकरणहरू पनि प्रयोग गर्न सक्नुहुन्छ।