होमBTC / KWD • क्रिप्टोकरेन्सी
add
बिटकोइन (BTC / KWD)
अघिल्लो दिनको अन्तिम मूल्य
२१,७९०.६३
बजारसम्बन्धी समाचार
बिटकोइन का बारेमा
बिटकोइन भनेको विकेन्द्रित पियर टु पियर नेटवर्कमा कुनै पनि मध्यस्त निकाय, केन्द्रिय निकाय वा क्लियरिङ्ग हाउस विना सञ्चालित पहिलो साईवर वा इलेक्ट्रॉनिक मुद्रा हो । बिटकोइन भनेको इलेक्ट्रॉनिक नगद हो जसलाई प्रयोगकर्ताले इन्टरनेटमा वस्तु वा सेवाहरू खरिद विक्रिमा सामान्य मुद्रा जस्तै प्रयोग गर्न सक्दछन् । बिटकोइनको सञ्चालन प्रक्रिया तथा सॉफ्टवेअर ओपर सोरस मा छ जसले यसको सोरस कोड तथा आर्किटेकचर जो कोहीले पनि हेर्न तथा बुझ्न सक्दछ ।
जुन सुकै देशको मुद्रा सुन, चाँदी, बहुमुल्य पथ्थर वा विदेशी मुद्रा वा सेक्युरिटीजहरु सुरक्षण वापत राख्ने गरिन्छ भन्नुको मतलव जति रकम देशमा प्रचलनमा हुन्छ त्यती बराबरको सुरक्षण नेपाल राष्ट्र बँक ले राख्ने गर्दछ तर बिटकोइन यस्तो इलेक्ट्रॉनिक मुद्रा हो जसको कुनै सुरक्षण हुदैन तर यसलाई गणितले यसको आधारको रूपमा कार्य गरी रहेको हुन्छ । Wikipediaकुवेती दिनार का बारेमा
The Kuwaiti dinar is the currency of Kuwait. It is sub-divided into 1,000 fulūs.
As of 2026, the Kuwaiti dinar is the currency with the highest value per base unit, with KD 1 equalling US$3.28, ahead of the Bahraini dinar, equalling US$2.65 and the Omani rial at US$2.60. Wikipedia