अर्थ-वित्त
अर्थ-वित्त
होमBTC / SVC • क्रिप्टोकरेन्सी
बिटकोइन (BTC / SVC)
५,७२,७०५.०९
मार्च १, २१:२९:०० UTC · अस्वीकृति
विनिमय दरक्रिप्टोकरेन्सी
अघिल्लो दिनको अन्तिम मूल्य
५,८५,३३४.२१
बजारसम्बन्धी समाचार
बिटकोइन भनेको विकेन्द्रित पियर टु पियर नेटवर्कमा कुनै पनि मध्यस्त निकाय, केन्द्रिय निकाय वा क्लियरिङ्ग हाउस विना सञ्चालित पहिलो साईवर वा इलेक्ट्रॉनिक मुद्रा हो । बिटकोइन भनेको इलेक्ट्रॉनिक नगद हो जसलाई प्रयोगकर्ताले इन्टरनेटमा वस्तु वा सेवाहरू खरिद विक्रिमा सामान्य मुद्रा जस्तै प्रयोग गर्न सक्दछन् । बिटकोइनको सञ्चालन प्रक्रिया तथा सॉफ्टवेअर ओपर सोरस मा छ जसले यसको सोरस कोड तथा आर्किटेकचर जो कोहीले पनि हेर्न तथा बुझ्न सक्दछ । जुन सुकै देशको मुद्रा सुन, चाँदी, बहुमुल्य पथ्थर वा विदेशी मुद्रा वा सेक्युरिटीजहरु सुरक्षण वापत राख्ने गरिन्छ भन्नुको मतलव जति रकम देशमा प्रचलनमा हुन्छ त्यती बराबरको सुरक्षण नेपाल राष्ट्र बँक ले राख्ने गर्दछ तर बिटकोइन यस्तो इलेक्ट्रॉनिक मुद्रा हो जसको कुनै सुरक्षण हुदैन तर यसलाई गणितले यसको आधारको रूपमा कार्य गरी रहेको हुन्छ । Wikipedia
The colón was the currency of El Salvador from 1892 until 2001, when it was replaced by the U.S. dollar during the presidency of Francisco Flores. The colón was subdivided into 100 centavos and its ISO 4217 code is SVC, which didn't deprecate as a historical code. The plural is "colones" in Spanish and the currency was named after Christopher Columbus, known as Cristóbal Colón in Spanish. Wikipedia
थप कुरा पत्ता लगाउनुहोस्
तपाईंलाई यिनमा रुचि हुन सक्छ
यो सूची हालसालै गरिएका खोज, फलो गरिएका सेयर र अन्य क्रियाकलापका आधारमा सिर्जना गरिन्छ। थप जान्नुहोस्

उपलब्ध गराइने सबै डेटा तथा जानकारी “कुनै फेरबदल नगरी” उपलब्ध गराइन्छ। यो डेटा तथा जानकारी सेयर किनबेच गर्ने प्रयोजनका लागि नभई केवल व्यक्तिगत जानकारीका लागि उपलब्ध गराइएको हो र यसको उद्देश्य वित्तीय सल्लाह दिनु वा लगानी, कर, कानुन, लेखा वा अन्य विषयमा सल्लाह दिनु होइन। Google ले लगानी सल्लाहकार वा वित्तीय सल्लाहकारका रूपमा काम गर्दैन र यसले यो सूचीमा समावेश गरिएका कम्पनी वा यी कम्पनीहरूले जारी गरेको कुनै पनि सेयरका बारेमा आफ्नो राय दिँदैन। सेयर किनबेच गर्नुअघि कृपया आफ्ना ब्रोकर वा वित्तीय प्रतिनिधिसँग परामर्श गरी उक्त सेयरको मूल्य पुष्टि गर्नुहोस्। थप जान्नुहोस्
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
Google एपहरू
मुख्य मेनु