अर्थ-वित्त
अर्थ-वित्त
होमDASH / NPR • क्रिप्टोकरेन्सी
Dash (DASH / NPR)
४,७७०.०१७८
फेब्रुअरी २८, २२:१२:५२ UTC · अस्वीकृति
विनिमय दरक्रिप्टोकरेन्सी
अघिल्लो दिनको अन्तिम मूल्य
४,८३८.३६
Dash is an open source cryptocurrency. It is an altcoin that was forked from the Bitcoin protocol. It is also a decentralized autonomous organization run by a subset of its users. It was previously known as Xcoin and Darkcoin. Wikipedia
नेपाली रुपैयाँ नेपालको राष्ट्रिय मुद्रा हो। एक रुपैयाँलाई सय पैसा बाट भनिन्छ। नेपाली रुपैयाँलाई दुई मोहर र चार सुकामा पनि बाँडिन्छ। नेपालमा मुद्राको प्रचलन पहिलो लिच्छवी राजा मानदेवले आफ्नो शासनकाल देखी ल्याएका हुन्। त्यातिबेला राजा मानदेवले सिक्का प्रचलनमा ल्याएका थिए भने कागजी नोटको प्रचलन २००२ साल असोज १ गतेबाट जुद्धशमशेरले श्री ५ त्रीभुवनको श्रीपेचसहितको मुखाकृति अङ्कित रु. १, ५, १० र १ सयका नोटहरु सदर मुलुकिखानाबाट प्रकाशनमा ल्याएपछि भएको हो। २०२६ साल बैशाख १४ गते बाट रु. १ हजार, २०२७ साल जेठ ३० गते बाट रु. ५ सय, २०३४ साल बैशाख १४ गते बाट रु. ५०, २०३८ साल बैशाख १४ गते बाट रु. २ र २०३९ साल कार्तिक २२ गते बाट रु. २० को नोटको सुरुवात भएको हो । वि. सं. २००९ साल मा नेपाली मुद्रा लाई आधिकारिक रुपमा 'नेपाली रुपैयाँ' भनी घोसित गरिएको हो। Wikipedia
थप कुरा पत्ता लगाउनुहोस्
तपाईंलाई यिनमा रुचि हुन सक्छ
यो सूची हालसालै गरिएका खोज, फलो गरिएका सेयर र अन्य क्रियाकलापका आधारमा सिर्जना गरिन्छ। थप जान्नुहोस्

उपलब्ध गराइने सबै डेटा तथा जानकारी “कुनै फेरबदल नगरी” उपलब्ध गराइन्छ। यो डेटा तथा जानकारी सेयर किनबेच गर्ने प्रयोजनका लागि नभई केवल व्यक्तिगत जानकारीका लागि उपलब्ध गराइएको हो र यसको उद्देश्य वित्तीय सल्लाह दिनु वा लगानी, कर, कानुन, लेखा वा अन्य विषयमा सल्लाह दिनु होइन। Google ले लगानी सल्लाहकार वा वित्तीय सल्लाहकारका रूपमा काम गर्दैन र यसले यो सूचीमा समावेश गरिएका कम्पनी वा यी कम्पनीहरूले जारी गरेको कुनै पनि सेयरका बारेमा आफ्नो राय दिँदैन। सेयर किनबेच गर्नुअघि कृपया आफ्ना ब्रोकर वा वित्तीय प्रतिनिधिसँग परामर्श गरी उक्त सेयरको मूल्य पुष्टि गर्नुहोस्। थप जान्नुहोस्
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
Google एपहरू
मुख्य मेनु