होमRNO • EPA
add
रेनो
अघिल्लो दिनको अन्तिम मूल्य
€ ३१.७७
दिनको न्यूनतम र अधिकतम मूल्य
€ ३१.६३ - € ३२.०४
वर्षको न्यूनतम र अधिकतम मूल्य
€ ३०.५८ - € ५३.२६
कम्पनीको कुल सेयरको बजार मूल्य
९.४३ अरब EUR
औसत कारोबार
११.६४ लाख
लागत र आम्दानीको अनुपात
-
लाभांशबापत हुने कमाइ
-
धितोपत्र विनिमय हुने मुख्य बजार
EPA
खबरमा
बारेमा
रेनो समूह सन् १८९९मा स्थापित एक फ्रान्सेली बहुराष्ट्रीय सवारी साधन निर्माता कम्पनी हो। कम्पनीले कार र भ्यानको विभिन्न मोडल उत्पादन गर्दछ, र विगतमा ट्रक, ट्रयाक्टरहरू, ट्यांक, बसहरू / कोचहरू, विमानहरू र विमान इन्जिनहरू, र अटोरेल गाडीहरू समेत उत्पादन गर्ने गर्दथे।
अर्गनाइजेसन ईन्टरनेसनल डेस कन्स्ट्रक्चर डी'आटोमोबाइल्सका अनुसार रेनो सन् २०१६ मा उत्पादन संख्याको आधारमा विश्वको नवौं ठूलो गाडी निर्माता थियो। सन् २०१७ सम्ममा रेनो – निसान – मित्सुबिशी एलायन्स विश्वको सबैभन्दा ठूलो हलुका सवारीको बिक्रेता भइसकेको थियो, जसले फोक्सवैगन एजीलाई सुचीको उच्च स्थानबाट हटाएको थियो। Wikipedia
स्थापना भएको मिति:
१८९८
वेबसाइट
कर्मचारीहरू
९८,६३६