होमTL0 • FRA
add
टेस्ला, इङ्क.
अघिल्लो दिनको अन्तिम मूल्य
€ ३२०.७५
दिनको न्यूनतम र अधिकतम मूल्य
€ ३१६.३५ - € ३२६.९०
वर्षको न्यूनतम र अधिकतम मूल्य
€ २३९.०० - € ४२२.९०
कम्पनीको कुल सेयरको बजार मूल्य
११.९६ खरब USD
औसत कारोबार
१.११ हजार
लागत र आम्दानीको अनुपात
-
लाभांशबापत हुने कमाइ
-
धितोपत्र विनिमय हुने मुख्य बजार
NASDAQ
खबरमा
TSLA
२.३७%
४.०२%
वित्तीय जानकारी
आय विवरण
आय
खुद आम्दानी
| (USD) | २०२६ मार्चinfo | वर्षअनुसार भएको परिवर्तन |
|---|---|---|
आय | २२.३९ अरब | १५.७८% |
सञ्चालनसम्बन्धी खर्च | ३.७८ अरब | ४२.०७% |
खुद आम्दानी | ४७.७० करोड | १६.६३% |
खुद नाफा प्रतिशत | २.१३ | ०.४७% |
प्रति सेयरबाट भएको आम्दानी | ०.४१ | ५१.८५% |
EBITDA | २.५३ अरब | ३०.४६% |
करको प्रभावकारी दर | ३४.३६% | — |
ब्यालेन्स सिट
कुल सम्पत्ति
कुल दायित्व
| (USD) | २०२६ मार्चinfo | वर्षअनुसार भएको परिवर्तन |
|---|---|---|
नगद र अल्पकालीन लगानी | ४४.७४ अरब | २०.९४% |
कुल सम्पत्ति | १.४४ खरब | १४.८८% |
कुल दायित्व | ५८.९२ अरब | १८.५७% |
कुल सेयर | ८४.८० अरब | — |
बाँकी सेयरहरू | ३.७६ अरब | — |
बजार मूल्य र बुक मूल्यको अनुपात | १४.३२ | — |
सम्पत्तिबाट प्राप्त लाभ | १.६७% | — |
पूँजीबाट प्राप्त लाभ | २.३७% | — |
नगद प्रवाह
नगद मौज्दातमा भएको खुद परिवर्तन
| (USD) | २०२६ मार्चinfo | वर्षअनुसार भएको परिवर्तन |
|---|---|---|
खुद आम्दानी | ४७.७० करोड | १६.६३% |
गतिविधिहरूबाट प्राप्त रकम | ३.९४ अरब | ८२.६१% |
लगानीबाट प्राप्त रकम | -५.०२ अरब | -२०४.२४% |
वित्तीय सेवाबाट प्राप्त रकम | १.१७ अरब | ४५३.०१% |
नगद मौज्दातमा भएको खुद परिवर्तन | ३.९० करोड | -८१.६९% |
स्वतन्त्र नगद प्रवाह | २.८२ अरब | ११६.९४% |
बारेमा
टेस्ला मोटर्स विद्युतीय गाडी, उर्जा सञ्चय र सोलार प्यानल उत्पादक कम्पनी हो जसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा अवस्थित छ। सन् २००३ मा स्थापित यो कम्पनीले विद्युतीय मोटर गाडी, लिथियम ब्याट्री उर्जा सञ्चय र आवासीय सोलार प्यानलमा दक्षता राखेको छ।
टेस्ला मोटर्सको स्थापना जुलाई २००३ मा इन्जिनियर मार्टिन इबरहार्ड र मार्क तार्पेनिङद्वारा गरिएको थियो। कम्पनिको नाम आविष्कारक तथा इलेक्ट्रिकल इन्जिनियर निकोला टेस्लाको सम्मानमा राखिएको थियो। अर्का तीन कर्मचारीहरू; इयान राइट, एलन मस्क र जे बि स्त्रबेल कम्पनीका सहसंस्थापकहरू हुन्। फेब्रुअरी २०१७ मा टेस्ला मोटर्सले यसको नाम टेस्ला राखि नामलाई छोटो बनाएको थियो।
टेस्ला बजार पुँजीकरणको हिसाबले विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो। अक्टोबर २०२१ मा, टेस्ला अस्थायी रूपमा ट्रिलियन डलरको कम्पनी बन्यो, ट्रिलियन डलर पार गर्ने सातौं अमेरिकी कम्पनी थियो। २०२३ मा, कम्पनीले विश्व ब्याट्री इलेक्ट्रिक वाहन बजारको १९.९% हिस्सा ओगटेको छ। २०२३ मा पनि, कम्पनी फोर्ब्स ग्लोबल २००० मा ६९ औं स्थानमा थियो। मार्च २०२४ अनुसार, यो संसारको सबैभन्दा मूल्यवान कार निर्माता हो। Wikipedia
CEO
स्थापना भएको मिति:
२००३ जुलाई १
वेबसाइट
कर्मचारीहरू
१,३४,७८५