किवोर्ड शर्टकटहरू
Chrome एक्सटेन्सन
| शर्टकट | कार्य |
|---|---|
| SHIFT | टगल खुल्ला/बन्द (यसले ट्रान्सलिटरेसन र IMEs को लागि कार्य मात्र गर्दछ) |
| ALT + SHIFT | अर्कोमा स्वीच गर्नुहोस्( यदि एक्सटेन्सन अफ छ भने; यसलाई टर्न अन गर्नुहोस्; यदि हालको इनपुट उपकरण अन्तिम सूचीमा अन्तिम उपकरण हो भने, एक्सटेन्सन अफ टर्न गर्नुहोस्) |
| CONTROL + G | अन्तिम प्रयोग भएका दुई इनपुट विधिहरुका बिचमा स्विच गर्नुहोस् (यदि कुनै पनि होइन भने, एक्सटेन्सन टर्न अफ गर्नुहोस्) |
| चिनीयाँ IMEs मात्र: | |
| SHIFT | अंग्रेजी र चिनीयाँ मोडका बीचमा स्विच गर्नुहोस् |
| SHIFT + SPACE | एकल बाइट क्यारेक्टर र डबल बाइट क्यारेक्टरहरूको मोडका बिच स्वीच गर्नुहोस् |
| CTRL + . | एकल बाइट क्यारेक्टर र डबल बाइट क्यारेक्टरहरूको हिज्जे मोडका बीच स्वीच गर्नुहोस् |
Chrome OS एक्सटेन्सन
निम्न शर्टकटहरू विशेष रूपले इनपुट उपकरणहरूको लागि मात्र होईन, तर अपरेटिङ् सिस्टममा सबै इनपुट विधिहरूको लागि हो भनी जानकारी गाराइन्छ।
| शर्टकट | कार्य |
|---|---|
| ALT + SHIFT | पछिल्लोमा स्वीच गर्नुहोस् |
| CTRL + SPACE | अन्तिम प्रयोग भएका आगत इनपुट विधिहरूका बीच स्विच गर्नुहोस् |
आगत
उपकरणहरू