Jump to Content

एक एक फोटो जोडेर तपाईंको नक्सालाई जीवन्त बनाउँदै

Street View ले Google नक्सामा हाम्रो वरपर रहेका ठाउँहरू भर्चुअल रूपमा देखाउन अरबौँ पानोरामिक फोटोहरू जोड्छ। Street View का सामग्री Google र योगदानकर्ताहरू गरी दुई स्रोतहरूबाट प्राप्त हुन्छन्। हामी हाम्रा सामूहिक प्रयासमार्फत सबै ठाउँका मान्छेहरूलाई विश्वको अन्वेषण गर्ने सुविधा प्रदान गर्छौँ।

home-hero-line-image
Bringing your map to life

Watch the film

Link to Youtube Video (visible only when JS is disabled)

यात्रा गर्ने भिजुअल तरिका

३६० डिग्रीको फोटोले तपाईंलाई कहाँ जाने र यात्रा गर्दा कुन ठाउँमा के छ भन्ने कुरा थाहा पाउन मद्दत गर्छ। आफ्नो डिभाइसबाटै विश्वका चर्चित स्थल, ग्यालेरी र सङ्ग्रहालयहरूको अन्वेषण गर्नुहोस् वा Street View मा रहेका पुराना फोटोहरू हेरेर विभिन्न ठाउँहरूमा समयक्रमसँगै भएका परिवर्तनहरू हेर्नुहोस्।
Google Street View कार

Google ले अब कुन ठाउँको Street View सङ्कलन गर्दै छ

हामी Street View कार वा Street View ट्रेकर लिएर अब कहाँ जाँदै छौँ भन्ने कुराका बारेमा जानकारी प्राप्त गर्नुहोस्।

डिस्ट्रिक्टहरू हेर्नुहोस्

Street View मा उपलब्ध सुप्रसिद्ध स्थलहरूको अन्वेषण गर्नुहोस्

आफ्नो वरपर रहेका ठाउँको अन्वेषण गर्नुहोस् वा आफूले खिचेका फोटो हाल्नुहोस्