आफ्नो व्यवसायभित्र र बाहिरका फोटोहरू देखाउनुहोस्
मान्छेहरू व्यवसायका फोटो र भर्चुअल टुर हेरेर त्यहाँ जाने कि नजाने भन्ने निर्णय लिन सक्छन्। आफ्नो व्यवसायको अनलाइन उपस्थिति बढाउनुहोस् र व्यवसायको भित्री र बाहिरी भागहरू स्पष्ट रूपमा देखिने गरी प्रस्तुत गर्नुहोस्। ग्राहकहरूले तपाईंको स्टोरमा आउनुअघि नै Street View फोटोहरू हेर्दै गर्दा उनीहरूलाई आफ्नो स्टोरबाट के अपेक्षा गर्ने भन्ने कुराको जानकारी दिनुहोस्।
-
१०० भन्दा बढी
Street View मा भएका देश र क्षेत्रहरू
-
१ अर्बभन्दा बढी
हरेक महिना Google नक्सा प्रयोग गर्ने प्रयोगकर्ताहरू
-
२० करोडभन्दा बढी
Google नक्सामा सूचीकृत व्यवसाय र ठाउँहरू
सुरु गर्ने तरिका
-
आफ्नो क्यामेरामार्फत फोटो खिच्नुहोस् वाव्यावसायिक फोटोग्राफरको मद्दत लिनुहोस्
-
आफूले खिचेकाफोटो हाल्नुहोस्
-
आफूले खिचेकाफोटो प्रकाशित गर्नुहोस्