Jump to Content

आफ्नै Street View इमेजरी खिच्नुहोस् र प्रकाशित गर्नुहोस्

नयाँ टोल, लोकप्रिय पर्यटकीय स्थल तथा स्थानीय व्यवसायहरूको इमेज खिच्न अजिले जति सजिलो कहिल्यै पनि भएको छैन। क्यामेरा छनौट गर्नुहोस् र ३६० डिग्रीका भिडियोहरू सङ्कलन गरेर Street View Studio मा अपलोड गर्नुहोस्।

Video

चलचित्र हेर्नुहोस्

contribute-hero-line-image
  • विश्वभरका दर्शकहरूलाई आफ्नो टोल, आफ्नो सांस्कृतिक सम्पदा तथा स्थानीय व्यवसायहरू देखाउनुहोस्।

  • सहरहरूलाई सडकको ट्राफिकको निगरानी राख्न, पूर्वाधारमा भएको क्षति अनुमान लगाउन र मर्मतसम्भार कार्य अप्टिमाइज गर्न सघाउनुहोस्। यसका साथै, सुधारका निम्ति गरिने प्रयासहरूमा सहायता गर्नुहोस्।

  • पैदलमार्ग तथा एक्सेसिबिलिटी पोइन्टहरू नक्सा तयार गरेर पर्यटकहरूलाई अझ राम्रो सुविधा प्रदान गर्नुहोस्।

केवल ३ वटा चरण पूरा गरेर ३६० डिग्रीको इमेजरी विश्वव्यापी रूपमा प्रकाशित गर्न सकिन्छ

प्रयोगकर्ताले योगदान गरेका Street View फोटोसम्बन्धी नीतिहरूका बारेमा जानकारी प्राप्त गर्न कृपया नक्साका प्रयोगकर्ताले योगदान गरेका सामग्रीसम्बन्धी हाम्रो नीत हेर्नुहोस्।

तयार रहनुहोस्

Street View प्रयोग गर्न मिल्ने क्यामेराका सहायताले सडक, गोरेटो, पर्यटकीय स्थल तथा व्यवसायहरूको फोटो खिच्नुहोस्। तपाईंको सडक Google नक्सामा उपलब्ध छैन भने हाम्रो Google नक्सा सामग्री साझेदार नामक पेजमा गई डेटा व्यवस्थापन वा योगदान गर्ने अन्य तरिकाहरू हेर्नुहोस्।

*Note that Google does not certify any operational or mechanical functions.

Any specific technical or logistical issues should be addressed directly with the supplier.

गाडी चलाउँदा वा साइकल वा बाइक कुदाउँदा वा हिँड्दा क्यामेरा बोक्नुहोस्

google-street-view-contribute-collecting-image-bike

गाडी चलाइरहेका बेला पनि ३६० डिग्रीको इमेजरी खिच्नुहोस्। सडकको नक्साङ्कन गर्दा गाडी वा हेल्मेट माउन्ट प्रयोग गर्नुहोस् वा तपाईं इनडोर इमेजरी खिच्दै हुनुहुन्छ भने सानो ट्राइपड वा मोनोपडमा क्यामेरा माउन्ट गर्नुहोस्।

आफ्ना इमेजहरू प्रकाशित गर्नुहोस्

Street View Studio का सहायताले आफ्ना ३६० डिग्रीका फोटो अपलोड तथा व्यवस्थापन गर्नुहोस्।

Street View Studio
भर्चुअल टुरका लागि सफ्टवेयर

Street View Studio

Street View Studio नक्सा

चलचित्र हेर्नुहोस्

Link to Youtube Video (visible only when JS is disabled)

अझ राम्रोसँग समय व्यवस्थापन गर्नुहोस्

एकै पटकमा एकभन्दा बढी फाइलहरू अपलोड गर्नुहोस् र अपलोड गर्ने प्रक्रिया पूरा हुनुअघि नै आफ्ना इमेजहरूको प्रिभ्यु गर्नुहोस्। ३६० डिग्रीको इमेजरीसम्बन्धी तथ्याङ्क हेर्नुहोस् र भविष्यमा इमेज खिच्ने मार्गहरूका सम्बन्धमा सजिलैसँग योजना बनाउनुहोस्।

भर्चुअल टुरका लागि सफ्टवेयर

प्रेरणा लिनुहोस्

सार्वजनिक संस्था तथा पर्यटकीय सङ्गठनहरूले उनीहरूको ठाउँलाई अझ राम्रोसँग विश्वव्यापी रूपमा देखाउने प्रयोजनका लागि Street View कसरी प्रयोग गरिरहेका छन् भन्ने कुरा जान्नुहोस्।

तपाईंको सडक Google नक्सामा उपलब्ध छैन भने हाम्रो Google नक्सा सामग्री साझेदार नामक पेजमा गई डेटा व्यवस्थापन वा योगदान गर्ने अन्य तरिकाहरू हेर्नुहोस्।